पर्यटक भन्छन्: बन्दीपुरका पुराना घरले लोभ्यायो

दमौली। “बन्दीपुरको हावापानी र संस्कृति लोभलाग्दो रहेछ, पहिलोपटक आएकी मलाई बन्दीपुरले लोभ्यायो,” चितवनकी दीपा थापा मगरले भनिन् । बन्दीपुरका पुराना घरहरु, यहाँको स्थानीयवासीको सम्मानसहित बोल्ने परम्परा झनै राम्रो पक्ष रहेको उनको भनाइ छ । दोस्रो पटक बन्दीपुर आएकी चितवनकै प्रतिभा निउरे सापकोटाले पनि यहाँका पुराना घरहरुले आकर्षण थपेको बताइन् । उनले भनिन्, “भक्तपुरे शैलीका घरहरु […]