स्वास्थ्य व्यवसायी परिषदमा सदस्यको प्रतिनिधित्व गर्न ६ वटा एशोसिएसनको माग

परिषदको काम कारबाहीलाई थप व्यवस्थित बनाउन भन्दै उनीहरुले सदस्यका रुपमा आफ्नो पनि प्रतिनिधित्व गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग माग गरेका हुन्।