अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक र वित्तीय नीतिलाई सबैको सुझाव अनुसार अगाडि बढाइएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सुरुवातः नेपाल विकास अपडेट कार्यक्रममा उनले विगतमा मौद्रिक र वित्तीय नीतिबीच प्रायः द्वन्द्व हुने भन्दै यस पटक सबैको सामूहिक प्रयासमा निजी क्षेत्रको विषयलाई पनि सम्बोधन गर्ने प्रयास गरेको बताए । उनले भने, ‘विगतमा मौद्रिक […]