दानी कर्णको छाप छोडेर बिदा भए पंकज

भारतीय टेलिभिजन र सिनेमाजगतका अनुपम अभिनेता पंकज धीरको जीवन, संघर्ष र योगदानको कथा साँच्चै प्रेरणादायी छ। सन् १९५६, ९ नोभेम्बर पञ्जाबमा जन्मिएका पंकजले बाल्यकालै फिल्म र टेलिभिजनको वातावरणमा बिताए। उनका पिता, सी.एल. धीर, हिन्दी चलचित्र जगतका निर्देशक थिए । यही प्रेरणाले पंकजमा सानै उमेरदेखि नै कलात्मक रुचि र अनुशासनको भावना जगायो । पंकजको बाल्यकाल सधैं […]