पाँच सय र एक हजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीको हालै सम्पन्न तेस्रो विशेष बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरेको छ ।