वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौँ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आवको प्रथम ६ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको छ। बैंकको नाफा एक अर्ब ७५ करोड रुपैयाँ भएको छ। यो अपरिस्कृत विवरण हो। बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आज (शनिबार) आयोजित कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए। “हाल […]