प्रचण्ड : नेकपामा १८ वटा दल-समूह जोडे, चुनाव लड्न माओवादी आधार इलाका रोजे

२ माघ, काठमाडौं । २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी एक्लैले करिब-करिब बहुमत सिट जितेर पहिलो पार्टी बन्यो । संसदीय राजनीतिको पहिलो प्रहरमै पहिलो पार्टी भएपछि प्रचण्ड प्रधानमन्त्री बने, एमालेले समर्थन गर्‍यो । तर, त्यत्रो तामझामसहित …