धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि धरान उपमहानगरपालिका– १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) लाई अघि सारेको छ। नेकपा कोशी प्रदेश कमिटीको निर्णयअनुसार भट्टराईलाई प्रतिनिधिसभा सदस्य पदका लागि टिकट दिने निर्णय भएको हो । नेकपा धरान संयोजक उद्धव लिम्बूले नेकपाबाट भट्टराईलाई टिकट दिने निर्णय […]