होमल्याण्ड सेक्युरिटीद्वारा पनि थप २० देशका नागरिकलाई ग्रिनकार्ड लगायत आवेदनहरूमा रोक

अमेरिकामा जनवरी १ देखि लागू भएको यात्रा प्रतिबन्धको विस्तारसँगै होमल्याण्ड सेक्युरिटीले पनि थप २० देशका आप्रवासी आवेदनहरूलाई रोक्का गर्ने भएको छ। युएससीआईएसले बिहीबार जारी गरेको मेमो अनुशार यी थपिएका देशका आप्रवासीहरूका भिसा, ग्रिनकार्ड, नागरिकता वा एसाइलम सम्बन्धी विचाराधीन रहेका सबै आवेदनहरूको समीक्षा स्थगित गरिनेछ। मेमोमा सन् २०२१ सम्मका पुराना आवेदनहरूको समेत पुनः समीक्षा गर्ने योजना […]