काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले समानुपातिक सूचीमा भएका गल्ती सच्याइने बताएका छन्। चौतर्फी आलोचना भएपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्– सहमति अत्यावश्यक थियो, अन्तिम समयमा महत्त्वपूर्ण काम भए । समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन्। सुशासन र विधि हाम्रो जग हो । पार्टीले आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूची न्यायोचित नभएको भन्दै […]