नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकमा देवचन्द्र लाल कर्ण नियुक्त भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हाले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै कर्णलाई क्यानको नेतृत्वको जिम्मेवारी दिएका हुन्। क्यानमा १२औँ तहका उपमहानिर्देशकहरू कर्ण, प्रेमनाथ ठाकुर र जगन्नाथ निरौला रहे पनि वरियताक्रमको आधारमा कर्णलाई निमित्त महानिर्देशक नियुक्त गरिएको हो। स्रोतका अनुसार ठाकुरभन्दा कर्ण एक […]