काठमाडौँ। प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार र बैंकिङ कसुरका ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकजनालाई चन्द्रागिरि नगरपालिकाबाट र अर्कालाई कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरि नगरपालिका ७‚ हसनटार बस्ने नुवाकोट विदुर नगरपालिका ३ घर भएका ३८ वर्षीया पुण्यवती जोशीलाई आज […]