मेस्सी ५ बर्ष बार्सिलोनामै रहने – Medianp

काठमाडौं, २२ असार । अर्जेन्टिनाका स्टार स्टार स्ट्राइकर लियोनल मेस्सी सन् २०२१ सम्म बार्सिलोनामै रहने भएका छन् । बार्सिलोनासँग नयाँ सम्झौताका लागि तयार भएसँगै मेस्सी थप पाँच बर्ष बार्सिलोनामै रहने भएका हुन् ।

सम्बन्धित सामग्री

डेसच्याम्प्स नै फ्रान्सको प्रशिक्षक रहने

एजेन्सी – फ्रान्सको पुरुष राष्ट्रिय फुटबलको टोलीको मुख्य प्रशिक्षकमा अझै दुई वर्ष डिडियर डेसच्याम्प्स नै रहने भएका छन् । फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) ले डेसच्याम्प्स नै सन् २०२४ सम्म टोलीको मुख्य प्रशिक्षकमा रहने बताएका छन् ।यससँगै फ्रान्सले सन् २०२४ को युरोकप डेसच्याम्प्सकै प्रशिक्षणमा खेल्नेछन् । फ्रान्सको मुख्य प्रशिक्षक बन्ने दौडमा फ्रान्सकै लेजेन्ड जिनेदिन जिदान रहेका […]

भारतसँगको सीमानाका चार दिन बन्द रहने

जिल्ला प्रशासन कार्यालय मोरङले १ मंसिरदेखि चारदिन सीमानाका बन्द रहने जनाएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चार दिन सीमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनका अनुसार १ मंसिर बिहीबार बिहानदेखि ४ मंसिर ४ आइतबार राति ११ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको छ । निर्णय विरूद्ध गतिविधि गरे कारबाही गर्ने दाहालले जानकारी दिए ।

तिहारमा देशभरको मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तिहारमा मौसम सफा रहने जनाएको हो। महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले वर्षा गराउने कुनै मौसमी प्रणाली विकसित नभएकाले यो पटकको तिहारमा मौसम सफा रहने बताए।...

भोलि विदेशमा रहेका नेपाली दूतावास बन्द रहने

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा विदेशमा रहेका नेपाली राजदूतावास पनि बन्द रहने भएका छन् । गृह मन्त्रालयले उनको शोकमा एकदिन विदा दिने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली राजदूतावासहरु समेत बन्द रहने भएका हुन् । साउदीमा रहेको नेपाली राजदूतावासले एक सूचना जारी गर्दै सरकारको निर्णय अनुसार जोशीको निधनको शोकमा कात्तिक १ गते (१८ अक्टोबर २०२२) मा राजदूतावास बन्द रहने जनाएको हो । त्यस्तै मलेसियास्थित नेपाली राजदूतावासले पनि १ गते दूतावासका नियमित कन्सुलर सेवाहरू बन्द रहने जनाएक

अशोक राई उपेन्द्रसँगै रहने

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई उपेन्द्र यादवसँगै रहने भएका छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी छाडेपनि अशोक पक्ष उपेन्द्रसँगै रहने अशोक निकट एक नेताले बताए ।‘अशोक सर उपेन्द्रसँगै रहनुहुन्छ । बाबुराम सर तत्कालिन नयाँ शक्तिको टिम लिएर जानुहुन्छ’ ति नेताले भने,‘नयाँ शक्ति बाहेक तत्कालिन संघीय समाजवादी फोरमको सिंगो टिम जसपामै रहन्छ ।’ जसपाबाट बाबुराम निस्किएपछि आफ्नो नेतृत्वमा पार्टी गठन गर्ने भएका छन् । त्यसपछि मात्रै कुन पार्टीमा जाने भन्ने विषय

पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहने

स्पेनिस युवा स्टार पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहने भएका छन् । स्पेनिस क्लब बार्सिलोनाका युवा मिडफिल्डर पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहेने बार्सिलोनाले जनाएको छ ।पेड्री ह्यामस्ट्रिङ चोटको कारण अनिश्चितकालका लागि मैदानबाट बाहिर रहने भएका हुन्  । १९ वर्षीय मिडफिल्डरले युरोपा लिग अन्तर्गत फ्रान्कफुर्टविरुद्धको खेलमा चोट बोकेका थिए ।पेड्री मैदान बाहिर रहने कुरा उनको रिकभरीले निर्धारण गर्ने बार्सिलोनाले जनाएको छ । पछिल्लो समय पेड्री बार्सिलोनाका महत्वपूर्ण खेलाडी हुन् ।उनले यो

मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने

२३ फागुन, काठमाडौं । भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।

आज मौसम सफा रहने

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा  कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नपरेकोले देशभरको मौसम सफा रहने जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।महाशाखाले आज दिउँसो र रातिको मौसम पनि सफा रहने जानकारी दिएको छ । पूर्वानुमानका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने साथै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा

दसैँमा पेट्रोल पम्प र डिपो खुलै रहने

नेपाल आयल निगमले दसैँको समयमा पेट्रोल पम्प र निगमका डिपो खुलै रहने जनाएको छ । निगमका प्रवक्ता विनितममणि उपाध्यायले दसैँको विदाको समयमा पनि पम्प र डिपो खुलै रहने बताएका हुन् । उनले भने, ‘दसैं, तिहार, नेपाल सम्वत र छठको समयमा दशैभरका पेट्रोलियम पदार्थको पम्प र डिपो आवश्यक्ताका आधारमा खुलै रहने छन् ।’ आवश्यकताअनुसार पम्प खुला रहने भएकाले अनावश्यकरूपमा पेट्रोलियम पदार्थको मौज्दात राख्नु नपर्ने उनको भनाइ छ ।यसैगरी, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिएमा

निषेधाज्ञामा पेट्रोलपम्प खुलै रहने

काठमाडौंँ । निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन् । निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन […]