बलिउडका यी प्रभावशाली महिला, जो तीन खान भन्दा अगाडी छन्

एजेन्सी । बलिउड फिल्म उद्योगमा केही महिला यति धेरै प्रभावशाली छन् । जसको फलोअर्स तीन खानको भन्दा पनि बढी छ । यी महिलाहरुले पुरुष कलाकारलाई पछि पारेको विषयले बेला बेलामा चर्चा हुने गरेको छ बलिउडमा । हेरौं केही प्रभावशाली महिलाहरु : प्रियंका चोपडा : इन्टरनेशन स्टार मानिने प्रियंका चोपडाले बलिउडमा लामो यात्रा पार गरेकी छिन् […] The post बलिउडका यी प्रभावशाली महिला, जो तीन खान भन्दा अगाडी छन् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.