गण्डकी प्रदेशमा मन्त्रीलाई जिम्मेवारी

गण्डकी, १३ असार: गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिनुभएको छ । मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय तथा अधिकारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको […]

सम्बन्धित सामग्री

गण्डकी सरकारमा जसपा : सहमति गरेको मन्त्रालय दिएनन्, चित्त बुझाइयो

काठमाडौं : गण्डकी प्रदेश सरकार गठन भएको १५ दिनपछि विनाविभागीय मन्त्रीलाई दिने जिम्मेवारी टुंगो लागेको छ। नेकपा एमालेबाहेक सबै पार्टी मिलेर बनेको सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूले सपथ लिएकै दिन चारजनालाई विनाविभागीय मन्त्री बनाएका थिए।संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका नेपालीले विश्वासको मत लिने बेला जसपालाई अर्थमन्त्री दिने सहमति गरेका थिए। तर अहिले सहमति कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेपछि उनले जसपाका मन्त्री हरिशरण आचार्यलाई उर्जा मन्त्रालय थमाएका छ