बन्दसत्र ढिलाइ हुँदा फुर्सदिला बने प्रतिनिधि : कोही कोट छान्दै, कोही चोकतिर घुम्दै

चितवनः नेता व्यवस्थापनमा सहमति नहुँदा नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र सुरु भएको छैन। शनिबार बिहान १० बजै नै बन्दसत्र सुरु हुने भनिए पनि सुरु नभएको हो। पदाधिकारी चयनका विषयमा सहमति नहुँदा बन्दसत्र सुरु हुन सकेको छैन। अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा सहमति गरेर जाने बताउँदै नेताहरुसँग छलफल गरिरहेका छन्। तर,…