जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र आइसक्छ, लिम्पियाधुराको गणना स्याटेलाइटबाट हुन सक्छः तथ्यांक विभागका महानिर्देशक

काठमाडौं, कात्तिक २५ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आजदेखि सुरु भएको राष्ट्रिय जनगणना मंसिर ९ सम्म सकिने र तीन महिनाभित्र प्रारम्भिक नतिजा आइसक्ने बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महानिर्देशक श्रेष्ठले भने, “हामी १५ दिनभित्र जनगणना गरिसक्छौं । हामीले स्थानीय तहबाटै गणक छनोट […]

सम्बन्धित सामग्री

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज

काठमाण्डाै – राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुनेछ । केन्द्रीय तथ्याँक विभागले बिहान १० बजेपछि विवरण सार्वजनिक गर्न लागेको हो । प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गरिने विभागका उपनिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । अहिले प्रारम्भिक मात्रै आउने र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक हुने उहाँले बताउनुभयो । विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्...

जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र

राष्ट्रिय जनगणनाको फाराम केन्द्रीय तथ्यांक विभागको गोदाममा आइपुगेको छ । शुक्रबार दिउँसोसम्ममा २८ जिल्लाबाट फाराम संकलन भएको विभागले जनाएको छ । संकलित फारामलाई कुपन्डोलस्थित विभागको गोदाममा राखिएको छ । १२ औं जनगणना दुई चरणमा मंसिर ९ मा सम्पन्न भएको थियो । पहिलो चरणमा लिइएको ‘घर तथा घरपरिवार सूचीकरण’ र दोस्रो चरणको ‘मुख्य प्रश्नावली’ फाराम संकलन गरिएको हो ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या समेट्ने तयारी गरेको छ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्न नसके पनि वैकल्पिक विधि प्रयोग गरी जनगणना गर्न लागिएको हो । विभागले जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी अहिले तयारी गरिरहेको छ । उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो । स्याटलाइटको माध्यमबाट उक्त क

राष्ट्रिय जनगणना २०७८ सम्पन्न, प्रारम्भिक नतिजा तीन महिनाभित्र आउने

राष्ट्रिय जनगणना २०७८ कुनैपनि प्रकारको अवरोध बिना सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।   केन्द्रीय तथ्यांक विभागले शुक्रवार पत्रकार सम्मेलन गर्दै कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना...