इराकविरुद्ध नेपालको अग्रता

इराकविरुद्ध नेपालले अग्रता लिएको छ।  खेलको ३०औं मिनेटमा डेब्यू खेलाडी मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाए।