पानीको उचित निकास नहुँदा हुलाकी सडकमा आवागमन रोकियो, सडक र कल्भर्टमा क्षति

दाङ-दाङमा ठूलो पानी पर्दा बन्दै गरेको हुलाकी सडकमा क्षति पुगेको छ। गढवा-राजपुर सडकखण्डअन्तर्गत राजपुर गाउँपालिका-२ मटेरियामा कल्भर्टबाट पानी निकास हुन नसक्दा सडक र कल्भर्टमा क्षति पुगेको स्थानीय रोषण यादवले जानकारी दिए। सडकमा क्षति पुग्दा आवागमन रोकिएको छ। उनले भने,‘बन्दै गरेको सडक पनि भत्कियो, कल्भर्ट पनि भासियो।’ हुलाकी सडकअन्तर्गत बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन […]

सम्बन्धित सामग्री

हुलाकी सडक सुस्त गतिमा

महेन्द्रनगर, २२ असार । कञ्चनपुरमा हुलाकी सडक सुस्त गतिमा निर्माण भइरहेको छ । झण्डै ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण कम्पनीको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो । ठेक्का सम्झौताको म्याद पटक थपिएको थियो । उक्त म्याद सकिन लागेको छ । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको २३ दशमलव पाँच किलोमिटर अझै कालोपत्र गर्न बाँकी छ […]

हुलाकी सडक निर्माणमा ढिलासुस्ती

मोरङका सांसद र स्थानीय तहका प्रमुखहरूले गरे सडक संघर्षको घोषणा हुलाकी सडक निर्माणमा हदैसम्म ढिलासुस्ती भएको भन्दै मोरङको दक्षिणी क्षेत्रका संघ र प्रदेशका सांसद तथा स्थानीय तहका प्रमुखहरूले सडक संघर्ष घोषणा...

हुलाकी सडक निर्माण असार १५ सम्म सम्पन्न गर्ने निर्णय

हुलाकी सडक निर्माणको लागि पटक पटक आन्दोलन हुँदै आएको सर्लाहीमा हुलाकी सम्बन्धी सम्पूर्ण समस्या असार १५ सम्म पूर्ण रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ।...

हुलाकी सडक बनाउनुपर्ने माग गर्दै सर्लाहीमा चक्का जाम

सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ६ मुसैलीका स्थानीयवासीले हुलाकी सडक निर्माण गर्नुपर्ने माग राखी बुधवार चक्का जाम गरेका हुन्।...

हुलाकी सडक निर्माण सुस्त

सर्लाही जिल्लाअन्तर्गत पर्ने हुलाकी सडक खण्डको निर्माण सुस्त भएको छ। निर्माण सुरु भएको वर्षौं भइसक्दा पनि काम सम्पन्न नहुँदा बनेका सडक पनि अहिले जीर्ण भइसकेका छन्।...

हुलाकी सडक निर्माण ढिलाइले नागरिकलाई सास्ती

तराई/ मधेसको लाइफलाइन मानिएको हुलाकी सडक निर्माणकार्य सुस्त हुँदा जनता निराश भएका छन् ।मधेसको सामाजिक आर्थिक विकाससँंग जोडिएको सर्लाही जिल्लामा पूर्व संग्रामपुरदेखि पश्चिम छतौना गाउँको बागमती नदी किनारसम्मको ४२ किलोमिटर हुलाकी सडक निर्माण कार्य समयमै पूरा नहुदा हिउँदमा धुलो र वर्षात्को समयमा हिलोबाट आमनागरिक पीडित हँुदै आएका छन् ।वि.सं २०७३ सालमा सर्लाहीको हुलाकी सडक पाँच […]

डोजरले किच्दा हुलाकी सडक आयोजनाका सुपरभाइजरको मृत्यु

डोजरले किच्दा कपिलवस्तुकाे महाराजगंज नगरपालिका– २ गैडाहावमा हुलाकी सडक आयोजनाका सुपरभाइजरको मृत्यु भएको छ।...

हुलाकी सडक कटानमा

कैलाली, कात्तिक १२ । कैलालीको टीकापुर नगरपालिका–८ मा बाढीले हुलाकी सडक कटान गरेको छ । हुलाकी सडक बगरमा परिणत भएपछि सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । दुई हप्ता अघि अविरल वर्षासँगै कर्णाली नदीको बाढी उर्लिएर आउँदा बर्दियाको राजापुर जोड्ने हुलाकी सडक बगाएर सिङ्गै वडा नम्बर–८ को सत्ती र वनगाउँलाई वारिपारि बनाइदिएको छ । कालोपत्रे गरिएको […]

कान्द्रा नदीले हुलाकी सडक बगायो

कान्द्रा नदीमा आएको बाढीले भजनी नगरपालिका–५, लालबोझीस्थित हुलाकी सडक बगाएको छ । नदी कटानले करिब डेढ सय मिटर सडक बगेको स्थानीयले बताएका छन् । नदीमा पानीको बहाव बढेसँगै कटान तीव्र भएपछि दर्जनभन्दा...

कैलालीमा कान्द्रा नदीको बाढीले हुलाकी सडक बगायो

३१ साउन, धनगढी । कैलालीको कान्द्रा नदीमा आएको बाढीले हुलाकी सडक बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले भजनी नगरपालिका–५ लालबोझीस्थित हुलाकी सडकमा क्षति पुर्‍ याएको हुलाकी सडक योजना कार्यालय धनगढीले जनाएको छ । हुलाकी सडक योजना कार्यालयका इन्जिनियर पदमबहादुर मडैका अनुसार लालबोझीमा एक सय मिटर सडक बाढीले बगाएको छ । हुलाकी सडक अन्तर्गत धनगढी-टीकापुर […]