वाकओभर पाउँदै नेपाली खेलाडी सम्मिलित मासा सेमिफाइनलमा

इलाम : वाकओभर पाउँदै नेपाली खेलाडी सम्मिलित मासा युनाइटेड पाकिस्तानमा जारी नेसनल वुमन्स फुटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ।आज (मंगलाबार) का लागि भनिएको क्वाटरफाइनल खेलमा प्रतिद्वन्द्वी दिया क्लबले नखेलेपछि मासाले सेमिफाइनलमा स्थान बनाएको हो। समूह बीमा रहेको मासा ३ जित र १ बराबरीका साथ १० अंक बटुल्दै समूहको शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको थियो।समान खेलबाट गोल अन्तरको आधार कराँची युनाइटेड उपविजेता बनेको थियो। मासा र कराँचीले समूह चरणमा २–२ गोलको ब

सम्बन्धित सामग्री

एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा ५ नेपाली खेलाडी सहभागी हुने

१८ फागुन, काठमाडौं । विश्व र्‍याफ्टिङ महासंघको आयोजना तथा भारतीय फाउन्डेसनको तत्वावधानमा हुने एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा ५ नेपाली खेलाडी सहभागि हुने भएका छन् । मार्च ३ देखि १० तारिखसम्म हुने प्रतियोगितामा ५ खेलाडीसहित ७ सदस्य नेपाली टोली शनिबार भारतको हिमान्चल प्रदेश जाँदैछन् । खेलाडीहरु सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पुर्वाछानेले नेपालको चुनौती […]

दुईपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्लान् सोमपाल ?

सन् २०१४ देखि निरन्तर नेपाली टोलीमा रहेका सोमपाल दुईपटक टी– २० विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्न सक्नेछन् ।

पिएसएलमा बिकेनन् कुनै पनि नेपाली खेलाडी

पाकिस्तानी सुपर लिग (पिएसएल) को ड्राफ्टमा रहेका नेपाली खेलाडी कुनै पनि फ्रेन्चाइज क्लबमा अनुबन्धन हुन असफल भएका छन्। बुधबार राति सम्पन्न ड्राफ्टमा फ्रेन्चाइज टोलीले नेपाली खेलाडी अनुबन्ध गर्न इच्छा देखाएनन्। यसअघि गत वर्ष पनि नाम दर्ता गराए पनि खेलाडी अनुबन्धनका लागि पिएसल क्लबहरू तयार भएका थिएनन्। पाकिस्तान सुपर लिगको लागि नेपालबाट १० खेलाडीले नाम दर्ता […]

आईपीएल अक्सनमा परेनन् नेपाली खेलाडी

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी अक्सन आगामी डिसेम्बर १९ मा दुबईमा हुँदैछ। त्यसका लागि नेपाली खेलाडीले पनि आफ्नो नाम दर्ता गराएका थिए। तर आईपीएलमा कुनै नेपाल खेलाडीलाई सर्टलिस्टमा समावेश गरिएको छैन।इन्डियन प्रिमियर लिगको आयोजक बीसीसीआईले सोमबार मात्र आईपीएलको अक्सनमा जाने खेलाडीको नाम सार्वजनिक गरेको थियो। उसले एसोसिएट राष्ट्रका दुई खेलाडीलाई राख्दै तीन सय ३३ खेलाडीको नाम सार्वजनिक गरेको छ। तर त्यसमा नेपाली खेलाडी भने परेनन्।यसअघि नेपाली बलर सन्दीप लामिछाने अक्सनमा रहे पनि उ

आइपिएल अक्सनमा बिक्न सक्ने तीन नेपाली खेलाडी

एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा फ्रेन्चाइज टोलीले फुकुवा र टोलीमै रहने (रिटेन र रिलिज) हुने खेलाडीको नाम सार्वजनिक गरेका छन् । आगमी डिसेम्बरमा १९ फ्रेन्चाइज टोलीले आफूलाई आवश्यक क्षमता भएका खेलाडीलाई अक्सनमा मूल्य लगाउने छन् । यस पटकको आइपिएलमा नेपाली खेलाडी बिक्ने उच्च सम्भावना छ । पछिल्लो […] The post आइपिएल अक्सनमा बिक्न सक्ने तीन नेपाली खेलाडी first appeared on हाम्रो खेलकुद.

दीपेन्द्र एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि२० आई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध सुरुवाती २१ रन बनाउँदै उक्त सफलता हात पार्ने पहिलो नेपाली खेलाडी बनेका हुन् । दीपेन्द्रले ३९ खेलमा १ शतक र ४ अर्धशतकसहित १ हजार […]

आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त

२१ फागुन, काठमाडौं । अनन्त तामाङ इन्डियन सुपर लिग (आईएसएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्। अनन्तले एफसी इष्ट बंगालका लागि बेंगलुरु विरुद्ध पहिलो रोजाईँमा खेल्दै आईएसएलमा डेब्यु गरेका हुन् । यसअघि कोही पनि नेपाली खेलाडीले आईएसएल खेलेका छैनन् । अनन्त ११ फागुनमा इष्ट बंगालमा अनुबन्ध भएका थिए ।

पिएसएलमा नेपाली खेलाडी विकेनन्

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा कुनैपनि नेपाली खेलाडी बिक्न सकेनन् । आइतबार सम्पन्न पिएसएल ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछाने सहित ११ खेलाडीले नाम दर्ता गराएपनि कुनैपनि फ्रेन्चाइज टोलीले अनुबन्धको ईच्छा देखाएनन् । सन्दीप प्लाटिनम श्रेणीमा ड्राफ्टमा थिए । प्लाटिनममा नबिकेको खण्डमा आफ्नो नाम गोल्ड श्रेणीमा पनि दर्ता गराएका थिए । तर […]

सन्दीपसहित ११ नेपाली खेलाडी पिएसएलको ड्राफ्टमा

नेपालका लेग स्पिनर सन्दीप लामिछानेसहित ११ नेपाली खेलाडी पाकिस्तानको सुपर लिग (पिएसएल)को ड्राफ्टमा परेका छन् । पाकिस्तानको विभिन्न सहरमा अर्को वर्ष २७ जनवरीदेखि २७ फेब्रुअरीसम्म पिएसएल लिग हुने गर्छ । नेपाली राष्ट्रिय...

पिएसएलको ड्राफ्टमा ११ नेपाली खेलाडी

काठमाडौं, २१ मंसिर । पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा ११ नेपाली खेलाडी परेका छन् । नेपालबाट प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने रहेका छन् भने विकेटकिपर विनोद भण्डारीले गोल्ड क्याटेगोरीमा आफ्नो नाम दर्ता गराएका छन् । यस्तै, अन्य ९ खेलाडी सिल्भर क्याटेगोरीमा रहेका छन् । सिल्भरमा शरद भेष्वाकर, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, सुशन भारी, […]