प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा बोनस पाइने

अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा सय रुपैयाँ बोनस दिने भएको छ । एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको कम्पनीले जनाएको छ ।यो बोनस अफर पहिलोपटक प्राइम बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरूको हकमा मात्र लागु […]