विश्वकपमा आज २ क्वाटरफाइनल : पोर्चुगल र मोरक्को तथा इंग्ल्याण्ड र फ्रान्स भिड्दै

२४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनल खेल हुँदैछ । पहिलो खेल पोर्चुगल र मोरक्कोबीच हुनेछ । यो खेल राति पौने ९ बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । यस्तै दोस्रो खेलमा अल बायत स्टेडियममा हुनेछ । यी दुई खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् । आजको खेलपछि सेमिफाइनलमा पुग्ने […]

सम्बन्धित सामग्री

विश्वकप फुटबल : आज पनि क्वार्टर फाइनलका दुई खेल

काठमाडौं : विश्वकप फुटबलमा आज शनिबार क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्।कतारको अल थुमामा स्टेडियममा हुने पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति पौने ९ बजे सुरु हुनेछ।मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो। स्विट्जरल्याण्डलाई हराउँदै पोर्चुगल क्वार्टर फाइनलमा पुगेको हो।अल बायत स्टेडियममा राति पौने १ बजे हुने अन्तिम क्वार्टर फाइनलमा फ्रान्स र  इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई हराएको थियो। इंग

फिफा विश्वकप फुटबल : क्वार्टर फाइनल समीकरण पूरा

काठमाडौं : फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।गएराति पोर्चुगल र स्विट्जरल्याण्डबीचको खेल सम्पन्न भएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।यो पटकको विश्वकप फुटबलमा फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, नेदरल्याण्ड्स, इंग्ल्याण्ड, पोर्चुगल र मोरक्को अन्तिम आठमा पुगेका छन्। यीमध्ये फ्रान्स साविक विजेता हो भने क्रोएसिया साविक उपविजेता।शुक्रबार हुने पहिलो क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रोमा अर्जेन्टिना र नेदरल्य