‘आईएमई  पे’ र नियोटेरिक नेपालबीच सम्झौता

काठमाडौं । आईएमई डिजिटल सोलुसनबाट प्रवर्द्धित ‘आईएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा आईएमई डिजिटल सोलुसनका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै नेपालीहरुको महान् चाड दसैँ र तिहारलाई लक्षित गरी दसैँ क्याम्पियन सुरु भएको...