म शासक होइन सेवक बन्छुः नवनिर्वाचित मेयर

कमलामाई नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मेयर उपेन्द्रकुमार पोखरेलले आफू जनताको सेवक बन्ने बताएका छन्। मेयर पोखरेलले सिन्धुलीको कमलामाई नगरपालिका ३ जलकन्यामा रहेको रक्तमाला मन्दिरलाई साँची राखेर जनताको सेवक बन्ने प्रण गरेका हुन्।...

सम्बन्धित सामग्री

हर्क साम्पाङलाई लिङ्देनले घरमै पुगेर दिए बधाई

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सुनसरीको धरान उपमहानगरपालिका नवनिर्वाचित मेयर हर्कराज साम्पाङलाई शुभकामना दिएका छन्। शनिबार साम्पाङकै निवासमा पुगेर लिङ्देनले शुभकामना दिएका हुन्।सामाजिक सञ्जाल तस्वीर सार्वजनिक गर्दै लिङ्देनले लेखेका छन्, 'नवनिर्वाचित मेयर हर्क साम्पाङ तपाईंलाई धेरै धेरैं शुभकामना। जनताले यस्तै शासक होइन जनताको सेवक साम्पाङ खोजिरहेको छ भन्ने सूचना दिनुभयो,  धन्यवाद।'वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा साम्पाङ स्