विनाशकारी बाढीपछि उद्धार कार्यका लागि दक्षिण अफ्रिकामा सेना परिचालन

काठमाडौं– भारी वर्षा सँगैको बाढीका कारण व्यापक जनधनको क्षति भएपछि दक्षिण अफ्रिकाले उद्धार र राहत कार्यका लागि सेना परिचालन गरेको छ । दक्षिण अफ्रिकाको क्वाजुलु नटाल प्रान्तमा उद्धार तथा राहत कार्यका लागि दक्षिण अफ्रिकी फौज परिचालन गरिएको हो । दक्षिण अफ्रिकाको दक्षिण अफ्रिका राष्ट्रिय रक्षा बलले आफूहरुलाई यस कार्यका लागि १० हजार सैनिक परिचालन गर्न […]

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकामा लुटपाट र हिंसामा १ सय १७ को मृत्यु, २० हजार सेना परिचालन

दुई सातादेखि जारी प्रदर्शन नियन्त्रण गर्नका लागि दक्षिण अफ्रिकाले सेना परिचालन गरेको छ । झन्डै २० हजार सेनाको टुकडीलाई प्रहरीको सहयोगमा पठाइएको हो । यहाँ हिंसात्मक प्रदर्शनबाट मृत्यु हुनेको सङ्ख्या १ सय १७ पुगिसकेको छ । पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेसँगै उनका समर्थकहरूले हिंसा र लुट मच्चाएका हुन् । दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक श्वेतको शासन समाप्त भएको वर्ष १९९४ पछि एकै पटक यति ठुलो सङ्ख्यामा सैनिक परिचालन गरिएको यो पहिलो पटक हो । हतियारसहितका अत्याधुनिक गाडीमा बिहीबार सैनिक