प्रहरीकै अगाडि चक्कु प्रहारगरी फरार दुई जना पक्राउ

मकवानपुर - गत २६ गते प्रहरीकै सामुन्ने चक्कु प्रहार गरेर बेपत्ता भएका दुईजना युवालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको वडानम्बर २ स्थित आर्थिक मन्त्रालयको गेटमा दिउँसो तीन बजेतिर बजे प्रहरीकै सामुन्ने चुक्कु प्रहार गरी बेपत्ता रहेका हेटौडाका अशिम बर्तौला र हेमन्त थापा मगरलाई प्र...