आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक बर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । तथ्यांक कार्यालयले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले अनुमान गरेभन्दा कम आर्थिक वृद्धि हुने अनुमान मंगलबार जारी […] The post आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.२ प्रतिशत

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर विश्व बैंकले ३.९% र एसियाली विकास बैंकले ४.३% हुने प्रक्षेपण गरेका छन् अर्थविद्देखि निजी क्षेत्रसम्मले अर्थतन्त्र चरम मन्दीमा फसेको बताइरहँदा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा देशको कुल...

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सोही अनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा अघिल्लो वर्षको आर्थिक वृद्धिदर पाँच दशमलव तीन प्रतिशत थियो । आर्थिक गतिविधिमा अपेक्षाकृत […]

आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण

एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२२ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने संशोधित अनुमान गरेको छ । यसअघि एडीबीले यस वर्षका लागि ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।सन् २०२३ का लागि एडीबीले आर्थिक वृद्धिदर घटाएको छ । यसअघि नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको एडीबीले एसियन डेभलपमेन्ट आउटलुक, २०२२ को अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत (बजार मूल्य) पुग्ने प्रक्षेपण गरेको हो । एडीबीले विदेशी विनिमय सञ्चितिमा

आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने

आव २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने सरकारले जनाएको छ । आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र सीमित राखेको हो । यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो तर त्यसमा पनि संशोधन गर्दै वृद्धिदरमा १.७४ प्रतिशतको सङ्कुचन हुने प्रक्षेपण मन्त्रालयले गरेको हो ।गत आर्थिक वर्षको वृद्धिदरमा गरिएको पछिल्लो प्रक्षेपण दोस्रो संशोधन हो । पहिलो पटक सरकारले गत वर्षको बजेटमार्फत ७

चालु आर्थिक वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । विभागले आर्थिक वृद्धिदरमा योगदान दिने विभिन्न पक्षको तथ्याङ्क केलाउँदै यसवर्ष अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा बढी हो । गतवर्ष सोही अवधिमा कोभिड–१९ का बीच ३.८३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो ।बिहीबार थापाथलीस्थित विभागको आफ्नै सभा हलमा आयोजित पत्रकार सम्मेलनमा मार्फत चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर प्रक्षेपण गरेक

आर्थिक वृद्धिदर संकुचनमा

यस वर्ष दक्षिण एसियामा नै नेपालको आर्थिक वृद्धिदर कमजोर रहने देखिएको छ ।पछिल्लो समय सार्वजनिक भएका विभिन्न रिपोर्टले दक्षिण एसियामा नेपालको अवस्था कमजोर रहने देखाएको छ । मंगलबार अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको ‘वल्र्ड इकोनोमिक आउटलुक’ नामक रिपोर्टले श्रीलंका र पाकिस्तानपछि दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर न्यून रहने प्रक्षेपण गरेको हो । कोषले श्रीलंका र […]

चीनको आर्थिक वृद्धिदर किन अविश्वसनीय तरिकाले घट्यो ?

एजेन्सी, ४ कात्तिक । चीनको आर्थिक वृद्धिदर प्रक्षेपण गरेभन्दा कम भएको छ । जुलाई देखि सेप्टेम्बरसम्मको त्रैमासिकको तथ्यांक अनुसार आर्थिक वृद्धिदर ४.९ प्रतिशत मात्र भएको छ । यो निकै सुस्त वृद्धिदर हो र अर्थतन्त्रसम्बन्धी विश्लेषकहरुले अनुमान गरेभन्दा निकै कम हो । यसअधिको त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर ८ प्रतिशतको थियो । झण्डै आधा कमले आर्थिक वृद्धिदर […]

चीनको आर्थिक वृद्धिदर घट्यो

एजेन्सी, १ कात्तिक । चीनको आर्थिक वृद्धिदर घटेको छ । जुलाई देखि सेप्टेम्बरसम्मको त्रैमासिकको तथ्यांक अनुसार आर्थिक वृद्धिदर ४.९ प्रतिशतमा झरेको छ । आर्थिक प्रक्षेपण गरिएभन्दा यो कम वृद्धिदर हो । यसअघिको त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर ८ प्रतिशत पुगेको थियो । चीनमा ऊर्जा संकट चुलिएको छ । कोभिड १९ को संकटले पनि चीनलाई असर गरेको […]

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत

चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलब १ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको छ ।

सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा माथि

काठमाडौं। सातवटै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा उच्च रहने भएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै प्रदेशहरुको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा बढी रहेको जानकारी दिएको हो। सात प्रदेशमध्ये बागमती प्रदेशको वृद्धिदर सबैभन्दा बढी ४.६५ र प्रदेश २ को सबैभन्दा कम ३.५२ प्रतिशत रहने अनुमान गरिएको छ।