सशस्त्रमा भेट्नै परे विभागीय स्वीकृति अनिवार्य

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मातहतका कर्मचारीलाई कूटनीतिक नियोग तथा राजनीतिक नेतृत्वसँग भेटघाट क्रममा पालना गर्नुपर्ने आचारणसम्बन्धी स्थायी आदेश जारी गरेको छ । यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोग प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेतृत्वसँग भेट्दा अनिवार्य ‘विभागीय स्वीकृति’ लिन सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी बल नेपालले स्थायी आदेश जारी गरेको हो । […]