‘मिल्ने साथी’कै योजनामा १० कक्षामा पढ्ने कविताको हत्या

 उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा पढ्ने कविता सुनुवार र १६ वर्षीया सीता (नाम परिवर्तन) मिल्ने साथी हुन् । मंगलबार विहान ट्युसन पढ्न सँगै गएकी कवितालाई सीताले योजनाबद्ध रुपमा हत्या गरेको आरोप लागेको छ । बेलका नगरपालिका–६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कवितालाई सीता र उनको ठुलो बुवाको छोरा बिनोद ढकाल मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । स्कुलबाट कविताको घर ३ किलोमिटर पर छ । सीताको घर करिब साढे ४ किलोमिटर पर पर्छ ।धेरै दिनपछि मंगल

सम्बन्धित सामग्री

श्रीमतीकै योजनामा सिन्धुपाल्चोकबाट सिक्लेस पुर्‍याएर हत्या !

७ चैत, पोखरा । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भेटिएको शव रामलाल तामाङको भएको खुलेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका तामाङको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना पक्राउ परेका छन् । सिक्लेस गाउँबाट दक्षिण पाखोमा चैत ३ गते एक पुरुषको शव भेटिएको थियो । मादीमा […]

हत्याको बदलामा शिवपुजनको हत्या भएको प्रहरीको निष्कर्ष

११ पुस, वीरगञ्ज । भारत बिहारका शिवपुजन राय यादवको हत्या उनकै आफन्तको योजनामा भएको रहस्य खुलेको छ । शिवपुजनको पुस ८ गते बाराको भुतही पुल नजिकै गोली हानी हत्या भएको थियो । प्रहरीले अनुसन्धानको क्रममा घटना भएकै दिन केहि व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसक्रममा शिवपुजको हत्या उनका काकाको छोरा दिनेश यादवको योजनामा […]

आफ्नै दाजु–भाउजूको योजनामा भाइ र बुहारीको हत्या

बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुले २५ वर्षीय भाइ कृष्णकुमार गडरिया र २३ वर्षीय भाइबुहारी अञ्जली गडरियाको हत्या गरेको रहस्य खुलेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोमबार राति कोहलपुर नगरपालिका–१४ पार्वतीपुरस्थित आफ्नै घरमा दाजु विजय र भाउजू रेखाको योजनामा भाई र बुहारीको हत्या भएको खुलेको हो ।इलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार अपराह्न पत्रकार सम्मेलन गरेर […]

बाँकेमा गडेरिया दम्पती हत्या प्रकरण : दाइको योजनामा घटना भएको खुलासा

बुटवल : बाँकेको कोहलपुरमा मृत फेला परेका गडेरिया दम्पतीको हत्या परिवारकै सदस्यको योजनामा भएको खुलेको छ। मंगलवार बिहान कोहलपुर नगरपालिका-१४ स्थित पार्वतीपुरका २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया आफ्नै घरमा विभत्स हत्या भएको अवस्थामा भेटिएका थिए। गडेरिया दम्पतीको हत्या आफ्नै दाजु विजयको योजनामा भएको बाँके प्रहरीले जनाएको…

दम्पतीको योजनामा झापामा कसरी भयो भारतीय नागरिकको हत्या ?

झापा – एक भारतीय नागरिकको हत्या गरेको अभियोगमा झापा अर्जुनधारा ७ का दम्पतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अर्जुनधारा ४ जुकेखाडी-साहसी टोलको भित्री सडकको ह्युम पाइपभित्र बोरामा हालेर फालेको अवस्थामा असार १२ गते आइतबार एक पुरुषको शव भेटिएको थियो। अनुसन्धानका क्रममा शव भारतीय नागरिकको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हत्या गरेर फालिएका […]

अमेरिकामा सम्पत्तिका लागि युवकले गरे आमाको हत्या

अमेरिकाको भर्मन्टका एक व्यक्तिले आफ्नी आमालाई प्रलोभनमा पार्दै उनको हत्या गरेका छन्। परिवारको सम्पत्ति सबै प्राप्त गर्ने योजनामा सन् २०१६मा ‘रोड आइल्याण्ड’को तटमा माछा मार्ने यात्रामा आफ्नी आमालाई प्रलोभनमा पार्दै उनको हत्या गरेर डुङगा डुबाएका हुन्। न्युयोर्क टाइम्सका अनुसार  बर्लिङ्गटन भीटी. को संघीय अदालतमा मंगलबार एक अभियोगबारे प्रस्ट पारिएको छ। २८ वर्षीय नाथन कारम्यानले सेप्टेम्बर […]

इटाभट्टाका साझेदारकै योजनामा खुकुरी प्रहार, दुई अझै फरार

व्यवसायिक साझेदारकै योजनामा ईटाभट्टा व्यवसायीको खुकुरी हानी हत्या प्रयास भएको खुलेको छ । गत १० असोजमा उच्च अदालत विराटनगरको गेटमा काभ्रेका कलामसिंह लामामाथि खुकुरी प्रहार भएको थियो ।  उनका व्यवसायिक साझेदार...

पत्नीकै योजनामा हत्या, हत्या गरेर भाग्दा भीरबाट लडेर आरोपीको मृत्यु

ललितपुरको बागमती गाउँपालिका–४ प्यूटार घर भएका राजकुमार भुलुनको हत्या भयो । असोज ११ मा गोदावरी नगरपालिका–७ स्थित देवीचौर सलेनी खोल्सामा २९ वर्षीय भुलुनको शव भेटिएको थियो । भुलुनको हत्या आरोपमा प्रहरीले ३ जनालाई सार्वजनिक गरेको छ । हत्यामा संलग्न एकजना आरोपीको भाग्ने क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।  हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भुलुनकी पत्नी २८ वर्षीया रजीना भोलुन, साढु भाई ज्ञान कुमार सिन्तान, साली सुनित

श्रीमानको हत्या आरोपमा पक्राउ परिन् श्रीमती

श्रीमान् दुखरनले गर्ने घरेलु हिंसा र अवैध प्रेम सम्बन्धका कारण श्रीमती हरिहरदेवीकै योजनामा दुखरनको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीको भनाइ छ।

प्रेमीसँग सल्किएपछि ‘सुपारी’ दिएर माओवादी नेता रहेका पतिको हत्या

कपिलवस्तुका माओवादी जिल्ला नेता दीपक पाण्डेयको हत्या उनकै पत्नीको योजनामा भएको खुलेको छ ।  प्रहरीका अनुसार पाण्डेयको हत्या पत्नी महिमा पाण्डेयको योजनामा भएको पत्ता लागेको हो ।  सोमवार प्रहरीले हत्याका मुख्य योजनाकार र संगठित आपराधिक समूहलाई सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवराज अधिकारीले प्रकाश भन्ने ओमप्रकाश यादवसँग लामो समयदेखि अनैतिक सम्बन्धमा लागेर महिमाले दीपकको हत्या योजना बुनेको अनुसन्धानबाट पुष्टि भएको बताए । अधिकारीले लोकान्तरसँग भने, ‘महिमा र ओमप्रक...