काठमाडौँ। सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज (शनिबार) भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आइतबारदेखि नर्सहरूको आन्दोलनका कार्यक्रम फिर्ता लिने र सरकारले आन्दोलनका क्रममा उठाएका कार्यान्वयनका लागि सहमति भएको जानकारी दिए। “निजी मेडिकल कलेज तथा ठूला […]
काठमाडौँ। ह्वाट्सएपले पास-की-इन्क्रिप्टेड ब्याकअपहरूलाई समर्थन (सपोर्ट) गर्ने भएको छ। प्रयोगकर्ताले पासवर्ड वा ‘६४-अंकको इन्क्रिप्सन की’ सम्झनुको साटो आफ्नो फिंगरप्रिन्ट, अनुहार वा स्क्रिन लक कोड प्रयोग गरेर आफ्नो ह्वाट्सएप च्याट ब्याकअपहरू इन्क्रिप्ट गर्न सकिनेछ। साथै कम्पनीले तिनीहरू सधैं ‘सुरक्षित, पहुँचयोग्य र निजी’ हुनेछन् भनेर उल्लेख पनि गरेको छ। यो सुविधा चाँडै आउने अपेक्षा गरिएको छ। एकपटक […]
भोजपुर – निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा
काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आइतबारदेखि नर्सहरूको आन्दोलनका कार्यक्रम फिर्ता लिने र सरकारले आन्दोलनका क्रममा उठाएका कार्यान्वयनका लागि सहमति भएको जानकारी दिए । उनले भने,“निजी […]