यस पटक धेरै हिसाबले एसइई नतिजा राम्रो देखियो : अध्यक्ष शर्मा

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले गत सालको भन्दा यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा धेरै राम्रो आएको बताएका छन्।बिहीबार उनले नतिजा प्रकाशनपछि पत्रकार सम्मेलनमा धेरै हिसाबबाट नतिजामा सुधार आएकाे बताएका हुन्। ‘यस पटक बोर्डले केही फरक हिसाबबाट नतिजा प्रकाशन गरेको छ। अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत  प्रश्नपत्र प्रयोग गरेर यस पटकको परीक्षा सञ्चालन गरिएको थियो, त्यसैले गतभन्दा धेरै हिसाबबाट राम्रो भएको छ, रिजल्ट पनि देखियो,

सम्बन्धित सामग्री

एसइई नतिजा : १६ विषयमा शून्य ‘ए प्लस’

काठमाडौं, असार २३ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन् । बोर्डले विभिन्न धारका ८३ विषयमा परीक्षा सञ्चालन गरेको थियो । बोर्डले एसइईको नतिजा बिहीबार सार्वजनिक गरेको थियो । विद्यार्थीले ६७ वटा विषयमा ‘ए प्लस’ प्राप्त गरेका छन् । ‘ए प्लस’ […]

एसइई नतिजा असार तेस्रो सातामा

काठमाडौं, जेठ २५ । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा […]

एसइई नतिजा सुधारका लागि परिचालन भए शिक्षण सहजकर्ता र सहयोगी

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ।...

एसइई नतिजा सुधारका लागि परिचालन भए शिक्षण सहजकर्ता र सहयोगी

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ।...

सामुदायिक विद्यालयको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्तालाई काममा खटाएको छ । एसइई नतिजा सुधार गर्नकै लागि कामपाले अनिवार्य पाँच विषयका लागि १५ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी काममा पठाएको हो । यसका लागि कामपाले दुई हप्ताअघि विज्ञापन माग गरेको थियो । उक्त विज्ञापनको आधारमा दरखास्त परेकामध्येबाट …

खस्कियो एसइई नतिजा

कोरोना भाइरस संक्रमणका कारण विद्यालय नियमित नहुँदा विद्यार्थीको सिकाइ स्तर कमजोर हुन गई नतिजा खस्केको हो।...

खस्कियो एसइई नतिजा

काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा खस्केको छ । कोरोना भाइरस संक्रमणका कारण विद्यालय नियमित नहुँदा विद्यार्थीको सिकाइ स्तर कमजोर हुन गई नतिजा खस्केको हो । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ९ देखि २० सम्म सञ्चालन गरेको परीक्षाको बुधबार सार्वजनिक नतिजाअनुसार २०७५ सालको तुलनामा २०७८ को नतिजा कमजोर देखिएको हो । […]

एसइई नतिजा अबको एकसातामा प्रकाशित गर्छौं : परीक्षा बोर्ड

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यही असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित हुने बताएका छन्। उत्तरपुस्तिका परीक्षणदेखि सबै प्रक्रिया लगभग पूरा भइसकेको जानकारी दिँदै उनले यही महिनाको अन्तिममा नतिजा सार्वजनिक गर्ने जानकारी दिएका हुन्।उनले थाहाखबरसँग भने,‘लगभग सबै प्रक्रिया सकिएको छ,यो महिना अन्तिममा नतिजा सार्वजनिक हुन्छ।’ एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो।बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले प

एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ। यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्र रूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए। सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री […]

एसइई नतिजा साउन २५ गतेभित्र

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ ।  यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।    सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उहाँले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभ