https://www.onlinekhabar.com/2020/01/827257

बलिउड नायक सुशान्त सिंह राजपुत केही समयदेखि नायिका रीया चक्रवर्तीको प्रेममा रहेको चर्चा मिडियामा चलिरहेको थियो । तर, यी दुबैले प्रेमको बिषयमा केही पनि बोलेका थिएनन् । यतिसम्म कि, सुशान्तको टिमले समेत यो कुरालाई अस्विकार …