उधारो खाएको ५० रुपैयाँ माग्दा ६५ वर्षीया वृद्धालाई बोक्सी आरोपमा मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका– ३ हरकठवामा ६५ वर्षीया वृद्धा वकिला खातुनलाई बोक्सीको आरोपमा छिमेकी पाँच पुरुषले मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट खातुनको दाहिने आँखामा रगत जमेको छ । तर, पीडितको किटानी जाहेरीसमेत लिन अस्वीकार गरेको प्रहरी उल्टै पीडकले दिएको निवेदन भने तत्काल दर्ता गरेर खातुन र उनका छोराहरूलाई पक्राउ गर्न घरमै पुगेपछि […]

सम्बन्धित सामग्री

प्रहरीकै अगाडि बोक्सी आरोपमा वृद्धामाथि दुर्व्यवहार

एक वृद्धालाई कम्मरदेखि माथिल्लो भाग निर्वस्त्र पारेर सडकमा राखिएको छ । वरिपरि मानिसहरु रमिता हेरिरहेका छन् । त्यही ठाउँमा एक जना प्रहरी जवान लठ्ठी लिएर घुमिरहेका छन् ।माघ १५ गते रातको झण्डै साढे ९ बजे मोरङको रंगेली–२ ववियाबिर्ताकी ६८ वर्षीय मानतीदेवी साहलाई छिमेकीसहितका आफन्तले बोक्सीको आरोपमा सामूहिक रूपमा गरेको दुर्व्यवहारको भिडियोमा देखिएको दृश्य हो यो ।पीडित पक्षका अनुसार त्यस रात मानतीदेवी साहलाई उनीहरुले दुर्व्यवहार मात्रै गरेनन्, निर्घात कुटपिट पनि गरेका थिए । उक्त घटनाको हालै सार्व

बोक्सी आरोपमा स्वास्थ्य स्वयंसेविकालाई निर्घात कुटपिट, मलमूत्र खुवाउने प्रयास

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलमा बोक्सी आरोपमा एक महिला स्वास्थ्य स्वयंसेविकालाई निर्घात कुटपिट तथा मानव मलमूत्र खुवाउने प्रयास गरिएको घटना सार्वजनिक भएको छ।साउन १ गते राति ९ बजे ३५ वर्षीया महिला स्वास्थ्य स्वयंसेविकालाई बोक्सीको आरोप लगाउँदै छिमेकी पाँचजना मिलेर निर्घात कुटपिट गरेको पीडित परिवारले जनाएको छ।पीडित महिलाका श्रीमानका अनुसार ४८ वर्षीय मंगल महरा, ४५ वर्षीय सुमिन्त्रादेवी महरा, २७ वर्षीय संजित महरा, २० वर्षीय रविन महरा र २६ वर्षीया देवकीदेवी महराले निर्घात रुप

सासूमाथि बोक्सी आरोपमा निर्घात कुटपिट, तर मुद्दा चल्यो स्थानीयमाथि!

सम्राटराज खनालमहोत्तरी : मनरा सिस्वा नगरपालिका–७ सरपलो धोवी टोल बस्ने ७५ वर्षीय सोनावती देवीलाई चैत २९ आफ्नै बुहारी गिना बैठाले कुटपिट गरिन्। तर यो घटना बल्ल मात्र सार्वजनिक भएको छ।केही दिनअघि मात्रै स्थानीयले सोनावतीलाई कुटपिट गरेका भनी उनका छोरा र बुहारीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा दर्ता गरे। चैत २९ गते गिनाले सासू सोनावती देवीलाई कुटपिट गरिरहेको देखेर स्थानीय विवाद सुल्झाउन पुगेका थिए। तर उल्टै गिनाका श्रीमान उपेन्द्रले आफ्नी आमालाई बोक्

बोक्सी आरोपमा महिलामाथि निर्घात कुटपिट, २५ हजारमा गाउँमै मिलापत्र

बोक्सी आरोपमा सिराहाकी एक महिलामाथि निर्घात कुटपिट गरिएको छ । उनले प्रहरीमा उजुरी दिएपछि स्थानीय बासिन्दाले

बोक्सी आरोपमा राधामाथि निर्घात कुटपिट गर्ने बाबालाई पाँच वर्ष कैद

धनगढी : बोक्सी आरोपमा राधा चौधरीलाई निर्घात कुटपिट गर्ने भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीले पाँच वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको छ। न्यायाधीश पर्शुराम भट्टराईको ए

बोक्सी आरोपमा जेठाजुलेनै कुटे बुहारी

सदरमुकाम गौरमा एक महिला बोक्सी आरोपमा परिवारकै सदस्यबाट कुटिएकी छन् ।    गौर नगरपालिका ३ बस्ने रामसुन्दर रामकी ३० बर्षीया पत्नी गीतादेवी रामलाई बोकसीको आरोप लगाउँदै उनका जेठाजु, जेठानीलगायतका आफन्तले निर्घात कुटपिट गरेका ...

बोक्सी आरोपमा महिलालाई निर्घात कुटपिट

सप्तरीको बलान विहुल गाउँपालिका वडा ३ कि सोसिता दासलाई कथित बोक्सीको आरोपमा स्थानीयहरूले निर्घात कुटपिट गरेका छन् ।