टोकियो ओलम्पिकको उद्घाटन आज

काठमाडौँ । विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ । उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै शुरु भइसकेको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो […]

सम्बन्धित सामग्री

टोकियो ओलम्पिक आजदेखि सकिँदै

काठमाडौं : टोकियो ओलम्पिकको आजदेखि सकिँदै छ। गत जुलाई २३ मा औपचारिक उद्घाटन भएको ओलम्पिक आज समापन हुन लागेको हो। समापन समारोह नेपाली समय अनुसार अपरान्ह ४ बजेर ४५ मिनेटमा सुरु हुँदै छ। ओलम्पिकको अन्तिम दिन आज ८ स्वर्ण पदकका खेल हुँदैछन्। आज वाटर पोलो, महिला भलिबल जिम्न्यास्टिक, पुरुष म्याराथन, साइक्लिङ ट्याक, महिला ह्याण्ठबल, जम्पिङ र बक्सिङका खेल हुँदै छन्। आज भएको जम्पिङमा स्वीडेनले स्वर्ण जितिसेकेको छ। त्यस्तै पुरुष म्याराथनतर्फको स्वर्ण पदक केन्याली धावक एलिउड किपचोगेले जितेका

टोकियो ओलम्पिकको भब्य उद्घाटन आज

काठमाडौ । विश्व खेलकुदको कुम्भमेला ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुने छ।

टोकियो ओलम्पिक : सफ्टबल खेल आजदेखि सुरु

६ साउन, काठमाडौं । कोभिड-१९ महामारीले गर्दा एक वर्षपछि सरेको ३२औं संस्करणको गृष्मकालीन ओलम्पिकको खेलहरु आजदेखि शुरु भएको छ । जापानमा आगामी शुक्रबार उद्घाटन हुने टोकियो २०२० ओलम्पिकको केही खेल भने दुई दिनअघि नै शुरु भएको हो । जसअनुसार आज सफ्टबलको प्रतिस्पर्धा सुरु भएको छ । बुधबार बिहान जापान र अष्ट्रेलियाबीचको सफ्टबल खेल भएपछि टोकियो […]