हिमाली जिल्लाका मतपेटिका बाकस ल्याउन हेलिकोप्टर

हिमाली जिल्लामा मतपत्र खसालिएका मतका बाकस सदरमुकाममा ल्याएर मात्रै गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।...

सम्बन्धित सामग्री

हिमाली जिल्लाका मतपेटिका बाकस ल्याउन हेलिकोप्टर

गोरखा । हिमाली जिल्लामा मतदानपछि मतपत्रका बाकस सदुमुकामसम्म ल्याउन हेलिकोप्टर प्रयोग गरिने भएको छ । मतगणना कार्य सम्पन्न गर्न आयोगले यस्तो व्यवस्था गर्न लागेको हो । हिमाली जिल्लामा मतपत्र खसालिएका मतका बाकस सदरमुकाममा ल्याएका मात्रै गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । मतपत्रसहित निर्वाचन सामग्री हेलिकोप्टरबाटै पुर्‍याएका ती जिल्लामा मतदानपछि […]