आन्तरिक राजस्व लक्ष्य भन्दा कम

काठमाडौं– चालु आर्थिक वर्षको साउन महिनामा आन्तरिक राजस्व लक्ष्य भन्दा कम उठेको छ । आन्तरिक राजस्व विभागले साउनमा ४९ अर्ब ७० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, ४० अर्ब ३४ करोड ४१ लाख रुपैयाँ मात्रै संकलन भएको विभागले जनाएको छ । यो लक्ष्यभन्दा करिब ९ अर्ब रुपैयाँ कम हो । विभागको […]