बलभद्र थारुसहित एमाले मोरङका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

नेकपा एमाले नेता बलभद्र थारु माओवादी केन्द्र प्रवेश गरेका छन् । थारुसहित मोरङ एमालेका विभिन्न पदमा सक्रिय नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरुलाई आज बिहान खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका थिए । सो क्रममा अध्यक्ष प्रचण्डले मोरङका महत्वपूर्ण व्यक्तित्व बलभद्र थारुसहितका नेताहरुको प्रवेशले मोरङमा पार्टी थप मजबुद हुने विश्वास व्याक्त गरे । नवप्रवेसीहरुलाई योग्यताअनुसारको जिम्मेवारी दिइने प्रचण्डको भनाइ थियो । 

सम्बन्धित सामग्री

एमालेबाट माओवादी प्रवेश गरेका सरदारसहित ४५ जनाको नाम बन्द सूचीबाट हट्‌यो

विराटनगर- नेकपा एमाले त्यागेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरी प्रदेशसभातर्फको समानुपातिक बन्दसूचीमा परेका बलभद्र सरदार थारुसहित माओवादी केन्द्रका चा रजना उम्मेदवारको नाम बन्दसूचीबाट हटेको छ । निर्वाचनको मुखमा माओवादी प्रवेश गरेका सरदार मोरङको बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदमा एमालेबाट उम्मेदवार बनेर पराजित भएका थिए ।&n...

‘एमाले इमान्दार कार्यकर्ता र उत्पीडित वर्गको पार्टी रहेन’

एमालेबाट केही दिन अगाडि माओवादी केन्द्रमा प्रवेश गरेका मोरङ बुढीगंगाका नेता बलभद्र सरदार थारूले आफू लगायतको चरित्र हत्या गर्ने गरी एमालेले जारी गरेको विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाएका छन् । सरदारले एक विज्ञप्ति प्रकाशित गरी नेकपा एमाले बुढीगंगाको नाममा एउटा विज्ञप्ति जारी गरेर लगाएको आरोपप्रति आपत्ति जनाएका हुन् । ‘हामीमाथि मानहानी हुने गरी गाली गलौजको स्तरमै तल गिरेर प्रस्तुत हुनु केबल हारको मानसिकता, अराजकता र अराजनीतिक चरित्र बाहेक अरु केही पनि नभएको पुष्टि हुनजान्छ,’ विज्ञ

एमाले नेता बलभद्र सरदार थारू माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का नेता बलभद्र सरदार थारू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। थारू एमाले मोरङमा सक्रिय नेता हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका हुन् । थारुसँगै अरु नेता तथा कार्यकर्तापनि आज माओवादी प्रवेश गरेको दाहालको सचिवालयले जनाएको छ । चुनाव […]