तरकारीले बनायो आत्मनिर्भर

काठमाडौँ,१९ भदौ । सिन्धुपाल्चोकमा स्थानीय कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको बलेफी, सुनकोशी, मेलम्ची क्षेत्रमा किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् । लटरम्म फलेको खुर्सानी, गोलभेँडा, घिरौला, बन्दा, करेला, धनिया, काँक्रो, सिमी जस्ता तरकारी लहलहाउँदो छ । टनेल विधिबाट तरकारी खेती गर्दा मौसमी र बेमौसमी तरकारी उत्पादन दोब्बर हुने […]

सम्बन्धित सामग्री

सीपले बनायो आत्मनिर्भर

दशकअघिको कुरा हो, त्यति बेलासम्म उनलाई राम्रो लाउन र मीठो खान चाडबाड नै कुर्नुपथ्र्यो। के खाऊँ, के लाऊँ भन्ने चिन्ताले सताइरहन्थ्यो।

आत्मनिर्भर बन्ने हुटहुटीले बनायो उद्यमी

तिलोत्तमा–११ की मञ्जु गुरुङलाई सानैदेखि आत्मनिर्भर बन्ने हुटहुटी थियो । कक्षा ८ पढ्दै थिइन् । सिलाइकटाइ तथा गुडिया बनाउने तालिम लिइन् । यही सीपले अहिले उनलाई रूपन्देहीमा सफल उद्यमी बनाएको छ । तालिममा सहभागी भएपछि लुगा सिलाउने हाते मेसिन सहयोग पाएकी थिइन् ।

व्यावसायिक तालिमले विपन्न महिलालाई बनायो आत्मनिर्भर

गोरखा, २५ असोज । गोरखाको गण्डकी गाउँपालिका-२ फुलडाँडाकी सुमना सिर्मलको दैनिकी आजभोली धेरैजसो कुखुराको स्याहारसुसार र दानापानीमा बित्छ । कक्षा ५ सम्ममात्र पढेकी उनले घरसँगै जोडिएको सानो टहरामा बनाएको कुखुरा फार्ममा बोइलर जातको कुखुरा पाल्न थालेपछि दैनिकी फेरिएको हो । थोरै जग्गा जमिन र त्यसबाट हुने उब्जनीले तीनजनाको परिवार पुग्न धौधौ हुने भएपछि सिर्मलकी श्रीमान् […]

आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो

जानकी । बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बाँधेर नेपालगन्जको बजारसम्म ल्याउनमै उनको दिन बित्ने गर्दछ । शान्ति तरकारी बोकेर […]

बिउको उत्पादनले आत्मनिर्भर बनायो

सुर्खेत ।  गुर्भाकोट–७, मेहलकुनामा रहेको पवित्र जनकल्याण कृषक सहकारी संस्थाले विभिन्न बिउ उत्पादन गर्दै आएको छ ।  सहकारीले कृषकबाट गहुँ, धान लगायत अन्नका साथै विभिन्न तरकारीका र फलफूलका बिउ किनेर विभिन्न जिल्लाका किसानलाई बेच्ने गरेको छ । सहकारीले गर्दा विगतमा  बीउ खरिद गर्ने सुर्खेत अहिले विभिन्न जातका बिउ बिक्री गर्न थालेको छ । बिउको माग […]

अटोरिक्साले बनायो आत्मनिर्भर

शारदा नगरपालिका–१० पैयाँखर्क बस्दै आएका पूर्णबहादुर पुनले अर्की श्रीमती विवाह गरी घर छाडेपछि उनकी जेठी श्रीमती मीना पुन सहाराविहीन भएकी थिइन् । कमाइ गर्ने श्रीमान् अर्की श्रीमती लिएर भागेपछि ३४ वर्षीया मीनालाई एक छोरा र दुई छोरीको लालनपालनमा कठिनाइ परेको थियो ।

दुना टपरीले आत्मनिर्भर बनायो

कञ्चनपुर : कृष्णपुर नगरपालिका ६ बन्जरियाका श्यानीदेवी चौधरी घरधन्दाबाट फुर्सद भएको समयमा दुना टपरी बनाउँछिन्। ती दुनाटपरी नजिकको गुलरी बजार र कैलालीको धनगढी बजारमा सजिलै बिक्री हुन्छ। यसबाट उनले महिनामा १० देखि १५ हजार रुपैयाँ आम्दानी गर्छिन्।दुना टपरी विशेष गरी सालको पात र मालुको पातको बन्छ। सालको पातको दुना टपरी बढी दिन टिक्ने भएकाले यसको माग बढी छ। पात ल्याउन स्थानीय महाकाली सामुदायिक वनले सहज बनाइदिएको छ। दुना टपरी विशेषगरी धार्मिक कार्यमै बढी प्रयोग हुन्छ। यसैगरी थारु समुदायको परम

सुशासनविहीनताबीच आत्मनिर्भरताको ढोंग

मुलुकको सामाजिक, आर्थिक विकासको मुख्य बाधक भ्रष्टाचार नै भएको कुरा अब छिपाउने विषय बनेन । यसले आत्मनिर्भर अर्थतन्त्र र गतिविधिलाई धकेलेको छ । अरू कुरा एकछिन बिर्सौं, वर्तमानमा भोगिरहेको कोरोना भाइरस र त्यसपछिका नयाँ–नयाँ स्वरूपकै कुरा गरौँ, किनकि सम्झन थोरै सहज हुन्छ, कुरा आत्मनिर्भरताको छ । भाइरसले विश्वमा लाखौँको ज्यान लियो, करोडौँलाई बेरोजगार बनायो, कैंयौँलाई […]

तरकारीले बनायो आत्मनिर्भर, व्यवसायमा जम्दै महिला

कोहलपुर नगरपालिका–१३ भरैयाका किसान तरकारी खेतीबाटै आत्मनिर्भर बन्न थालेका छन् । तरकारी गोडमेल, मलजल गर्नुका साथै सिँचाइको व्यवस्थापनमै उनीहरुको दिन बित्ने गरेको छ । सामूहिक तरकारी खेती गर्दै आएका यहाँका कृषकले सागर कृषि सहकारीसमेत खोलेका छन् ।

‘आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो ’

बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ ।