प्रदेश २ सरकारमा एकीकृत समाजवादी सहभागी हुने पक्का, शत्रुद्यन र प्रमोद मन्त्री बन्ने

३ मंसिर, जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश २ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ । पार्टीका संसदीय दलका नेता शत्रुद्यन महतो र सांसद प्रमोद यादवलाई सरकारमा सहभागी गराइने पार्टीका प्रदेश इन्चार्ज धर्मनाथ साहले जानकारी दिए । प्रदेश सरकारको नेतृत्व गर्ने जनता समाजवादी पार्टी (जसपा) ले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन केही दिनअघि आफ्नै […]

सम्बन्धित सामग्री

प्रदेश २ को नामकरण र राजधानी टुंग्याउन पुस ८ गतेदेखि प्रदेशसभामा छलफल हुने

काठमाडौं । सरकार गठन भएको चार वर्षपछि प्रदेशको नामकरण र राजधानी टुंग्याउने तयारीमा प्रदेश २ सरकार जुटेको छ । दलहरूको आ–आफ्नै अडानले अल्झिएको नामकरण र राजधानीबारे पुस ८ गतेदेखि प्रदेशसभामा छलफल हुने तय भएको छ । जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी चार दलको दुई तिहाइको सरकार रहेकाले […]

प्रदेश २ मा नेकपा (एस)बाट शत्रुधन र प्रमोद मन्त्री बन्ने पक्का, आइतबार शपथ

जनकपुरधाम । प्रदेश २ सरकार आगामी आइतबार विस्तार हुने भएको छ । सत्तारूढ दलकै तीन मन्त्री बर्खास्त भएको करिब ६ महिनापछि सरकार विस्तार हुन लागेको हो । प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी हुँदैछ । नेकपा (एस)बाट मन्त्री बन्ने टुङ्गो लागिसकेको छ । जसमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र...

प्रदेश २ सरकार परिवर्तन नहुने !

जनकपुरधाम - प्रदेश २ मा सरकार परिवर्नत नहुने गठबन्धनमा आवद्ध दलका नेताहरूले स्पष्‍ट पारेका छन्। मुख्यमन्त्रीसहित मन्त्रिपरिषद् फेरबदल हुने चर्चाकाबीच नेकपा (एकीकृत समाजवादी)का प्रदेश संसदीय दलका नेता शत्रुध्‍न महतोले प्रदेश २ मा सरकार परिवर्तनको सम्भावना नरहेको बताए । एकीकृत समाजवादी सरकारमा सहभागी न…

भागबन्डा नमिल्दा प्रदेश–२ सरकार विस्तार अलमलमा

जनकपुरधाम । प्रदेश नम्बर–२ सरकार विस्तार अलमलमा परेको छ । मन्त्रालयको भागबन्डा नमिल्दा प्रदेश सरकार विस्तार हुन नसकेको हो । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन मन्त्रालय टुक्र्याइए पनि भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको छ । करिब चार महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले ६ मन्त्रालय टुक्र्याएर १० वटा...