सन् २०२४ को युरो कप फुटबलमा उपाधि बलियो टोली स्पेन र साविक विजेता इटाली एउटै समूहमा परेको छ । जर्मनीमा शनिबार राति गरिएको युरो कप ड्रमा यी दुई टोली एउटै समूहमा परेका हुन् ।
युरो कप २०१२ को सेमिफाइनल इटालीका लागि यादगार छ। त्यतिबेला उपाधिको बलियो दाबेदार जर्मनीलाई २-१ गोलले पराजित गर्दै इटाली फाइनल पुगेको थियो। तर दुर्भाग्य इटालीले उपाधि भिडन्तमा, युरोकप फाइनलको इतिहासकै नमिठो हार बेहोर्यो। उसलाई ४-० गोलले पराजित गर्ने टोली स्पेन थियो र युरोकप इतिहासमै सर्वाधिक ठूलो सफलता प्राप्त गरेको थियो। त्यो के भने, त्यसअघि लगातार […]
काठमाडौं, असार १८ । युरो कप २०२० अन्तर्गत शुक्रबारबाट क्वार्टरफाइनलका खेल सुरु हुँदै छन्। शुक्रबार हुने क्वार्टरफाइनलमा स्पेन र स्विट्जरल्यान्ड तथा बेल्जियम र इटाली आमनेसामने हुँदै छन्। पहिलो क्वार्टरफाइनलमा स्पेनको सामना गर्दा स्विट्जरल्यान्ड प्री क्वार्टरफाइनलमा विश्वविजेता फ्रान्सविरुद्ध गरेको उत्कृष्ट प्रदर्शनको निरन्तरता चाहन्छ। अन्तिम १६ भिडन्तमा फ्रान्सविरुद्ध स्विट्जरल्यान्डले ३–१ को स्थिति उल्ट्याउँदै निर्धारित समयको खेलमा ३–३ […]