एमाले उपप्रमुखकी उम्मेदवार कार्कीविरुद्ध परेको उजुरी खारेज

कोशी अञ्चल अस्पताल संचालक समितिको सदस्य पदबाट राजीनामा नदिइ विराटनगर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी शिल्पा निरौला कार्कीको उम्मेदवारी खारेजको मागलाई निर्वाचन कार्यालयले अस्वीकार गरेको छ । उनीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय  विराटनगरमा गठबन्धनतर्फका जसपाका उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी गरेका थिए । उनको उजुरी अनुसारको माग दाबी नपुगेको कारण उजुरी खारेज गरी उम्मेदवारी कायम गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले

सम्बन्धित सामग्री

रामसहायको उम्मेदवारी खारेजीको माग गर्दै दुई उजुरी

काठमाडौं: उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध दुई उजुरी दर्ता भएका छन्। सत्ता गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराएका यादवविरुद्ध नेकपा एमाले र जनमत पार्टीले उजुरी दिएका हुन्। यादवको उम्मेदवारी खारेज गर्न उजुरीमा माग गरिएको छ। राष्ट्रपतिमा पुरुष उम्मेदवार विजयी भएको भन्दै महिला उम्मेदवार कायमको माग गर्दै उजुरी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले…

रामसहाय यादवको उम्मेदवारीमा एमाले सांसद महेश बर्तौलाको दाबी विरोध

काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय यादवको उम्मेदवारी संविधान,ऐन र प्रचलित मान्यताविपरीत रहेको भन्दै खारेजी माग गर्दै निर्वाचन आयोग समक्ष उजुरी दिएको छ । एमाले सांसद महेश कुमार बर्तौलाले यादवको उम्मेदवारी खारेज हुनुपर्ने आधार र कारणसहित उजुरी दिएका छन् । उनले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना फरक लिङ्ग र समुदायको हुनुपर्ने र यसअघि सोही […]

विराटनगरकी एमाले उम्मेदवार कार्की विरुद्धको उजुरी खारेज

विराटनगर महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की विरुद्ध परेको उजुरी खारेज भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरी खारेज गर्ने निर्णय गरेको हो ।  कार्कीविरुद्ध जनता समाजवादी पार्टीका तर्फबाट उपमेयर बनेका ...

थापाको उम्मेदवारी खारेज, राष्ट्रियसभा कांग्रेसको एक सिट थपियो

१३ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्यमा वाम गठबन्धनका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । एमाले नेता थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए । तर, नयाँ निर्देशिका अनुसार अपाङ्ग परिचय पत्र नलिएको भन्दै कांग्रेस उम्मेदवार बनेका तनहुँका प्रकाश पन्थले निर्वाचन आयोगमा उजुरी दिएका …