गोरखामा पहिरोले पुरिँदा एकै परिवारका दुईको मृत्यु

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

बाढीले बगाएका १३ जना अझै बेपत्ता, पहिरोमा पुरिएका एकै परिवारका दुईको मृत्यु

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा सोमबार बाढीले बगाएका १३ जन मलामी अझै भेटिएका छैनन् । तिला कर्णाली नदी र कुकुर खोलाको भाडी खोला घाटमा दाहसंस्कार गरिरहेको अवस्थामा आएको बाढीले उनीहरुलाई बगाएको थियो । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यस्तै, कालिकोटको तिलागुफा–७ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका एकै परिवारका पाँच जनामध्ये […]

जँगली च्याउ खाँदा दुईको मृत्यु, दुई गम्भीर

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारीमा जंगली च्याउ खाँदा मंगलबार एकै परिवारका दुई जनाको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भीर छ ।

रसुवामा पहिरो- एकै परिवारका दुईको मृत्यु, दुई बेपत्ता, एक घाइते

रसुवाको नैकुण्ड गाउँपालिका वडा नम्बर ५ कोलडाँडामा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।

पहिराले घर पुरिँदा एकै परिवारका दुईको मृत्यु

गोरखामा पहिराले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिराले ८० वर्षीय रमन पाण्डेको घर पुरिँदा पाण्डेसहित उहाँकी श्रीमती ७० वर्षीया ...

पहिराले घर पुरिँदा एकै परिवारका दुईको मृत्यु

गोरखा । गोरखामा पहिराले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिराले ८० वर्षीय रमन पाण्डेको घर पुरिँदा पाण्डेसहित उहाँकी श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिराले पाण्डेको भूकम्पपछि पुनर्निर्माण गरिएको टिनले छाएको एकतले कच्ची घर पूर्णरुपमा पुरिएको जिल्ला प्रहरी […]

धुलिखेलमा जंगली च्याउ खाएका एकै परिवारका दुईको मृत्यु

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ८ स्थित पकुचामा जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।जंगलबाट टिपेर ल्याएका पहिचान नभएको च्याउ पकाएर खाँदा ४३ वर्षीय नरबहादुर थामीको घरमा र २५ वर्षीय विमला थामीको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा डिएसपी हरि खतिवडाले बिरामीमध्ये काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचार भइरहेका २९ वर्षीय पूर्ण थामीको अवस्था गम्भीर भएको जानकारी दिए।उनका अनुसार अन

रौतहटमा भयावह बन्दै कोरोनाः एकै परिवारका तीन संक्रमितमध्ये दुईको मृत्यु

रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म २१ पुगेको छ। सोमबार थप चार जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृतकको संख्या निकै बढेको हो।...

करेन्ट लागेर एकै परिवारका दुईको मृत्यु

मकवानपुर । हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ शान्तिचोकमा घरको बिजुलीको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर एक दम्पत्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मृत्यु हुनेमा स्थानीय ३५ वर्षका समिर पाख्रिन र उनको श्रीमती ३० वर्षकी अन्शु पा...