राष्ट्रपति रनिङ शिल्ड : उत्कृष्ट खेलाडीलाई सम्मान

लमजुङ – बेसीशहर नगरपालिकाले प्रदेश र संघ स्तरमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट हुन सफल खेलाडी सम्मान गरेको छ । नगरपालिकाले गत महिना भएको प्रदेश स्तरीय र संघ स्तरीय राष्ट्रप्रति रनिङशिल्ड प्रतियोगितामा सहभागी भई पदक हासिल गरेका नगरभित्रका खेलाडीलाई सम्मान स्वरुप सम्मानपत्र नगद प्रदान गरेको हो । विभिन्न विधाका प्रतियोगितामा सहभागी खेलाडीमध्ये पदक जित्न […]

सम्बन्धित सामग्री

थिमिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शुक्रबारदेखि दोश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ। प्रतियोगिता तीन दिनसम्म चल्ने छ।...

थिमिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शुक्रबारदेखि दोश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ। प्रतियोगिता तीन दिनसम्म चल्ने छ।...

राष्ट्रपति रनिङ शिल्ड हिमज्योतिलाई

सिमकोट – गाउँपालिका केन्द्र सर्केगार्डमा सञ्चालन भएको सर्केगार्ड गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिमज्योति मावि विजयी भएको हो। गाउँपालिकाका चार वटा माविबीच भएको सो प्रतियोगितामा सबैभन्दा बढी स्वर्णपदक जितेर हिमज्योति मावि पहिलो भएको हो। गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार १७ स्वर्ण पदक जितेर हिमज्योति मावि प्रथम भएको छ। त्यसैगरी, प्रतियोगितामा सात स्वर्ण पदकसहित लालीगुराँस मावि […]

राष्ट्रपति रनिङ शिल्ड चन्द्रप्रकाश माविलाई

सिमकोट- राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्द्रप्रकाश मावि विजेता भएको छ। हुम्लाकाे दक्षिणी क्षेत्रमा रहेकाे ताँजाकोट गाउँपालिकाका मावि स्तरीय प्रतियोगितामा चन्द्रप्रकाश माविले सबैभन्दा बढी स्वर्ण पदक जितेर विजेता भएको हो। गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जयरुद्ध ढकालका अनुसार एक हप्ताभन्दा बढी समयसम्म सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्द्रप्रकाश माविले सबैभन्दा बढी स्वर्ण जितेकाे […]

कैलालीलाई राष्ट्रपति रनिङ शिल्ड

कैलाली । १३ औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली विजयी भएको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशका विभिन्न जिल्लामा गरेको प्रतियोगितामा सबै भन्दा बढी पदक जित्दै कैलाली पहिलो भएको हो । कैलालीले २७ स्वर्ण, १२ रजत, ७ कास्य गरी ४७ पदक हात पारेको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कन्चनपुर दोस्रो भएको […]

संखुवासभामा शुरु भयो राष्ट्रपति रनिङ शिल्ड

संखुवासभा : संखुवासभामा १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ।‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ नारासहित मंगलबार सदरमुकाम खाँदबारीको टुँडीखेल खेल मैदानमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो।प्रतियोगिताको उद्घाटन संखुवासभाका प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले गरे। उद्घाटन गर्दै प्रदेशसभा सदस्य कार्कीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत

१२औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड सुरु

युवा प्रतिभावान् खेलाडी खोजी गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १२औं मंगलबारदेखि राजधानीमा सुरु भएको छ...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

विराटनगर महानगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

राष्ट्रपति रनिङ शिल्ड अन्योलमा

यो वर्षको विद्यालयस्तरीय खेलकुद राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्योलमा परेको छ । स्कुले बालबालिकामा पनि कोरोना संक्रमण देखिएपछि बजार क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णयसँगै प्रतियोगिता अन्योलमा परेको हो ।...

भूमेमा चैत ७ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

रूकुम पश्चिमको भूमे गाउँपालिकाले आगामी चैत ७ गतेदेखि १० गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।