काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । महानवमीका अवसरमा वर्षमा एक दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनले बेलुकी ६ बजेसम्म पूजा, आराधना तथा दर्शन गर्न पाउनेछन् । हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन तलेजु भवानीको मन्दिर […]
सङ्खुवासभा । नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी-किमाथांका सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो । गत साउनमा भोटखोला गाउँपालिका २ स्थित छुम्सुरमा ठूला –ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रूपमा सवारी साधन आवत जावत गर्न अवरुद्ध भएको थियो । किमाथाङ्काबाट करिब […]
३ कात्तिक, नुवाकोट । दशैँको महाअष्टमीको दिन गाउँघरमा कतै पूजाआजा चलिरहेको थियो । कतै मासुका परिकार पाक्दै थिए त कतै आफन्त र साथीभाइसँग भेटघाटको रमझम थियो ।
तर, नुवाकोटको थानसिङ फाँटका कृषक उद्धव श्रेष्ठलाई भने दशैँको …
काठमाडौँ । महानवमीका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि आज दिनभर खुला गरिएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि मन्दिर खुला गरिएको हो। वर्षमा एक दिन मात्र महानवमीका अवसरमा सर्वसाधारणका लागि खुला […]