चेपाङ गाउँमा मिनी रिसोर्ट

भरतपुर- विदेशबाट फर्केर आएका स्थानीय रमेश न्यौपानेले चितवनको चेपाङ गाउँमा मिनी रिसोर्ट बनाउन लागेका छन् ।राप्ती–१० किरनटारमा ४ कठ्ठा क्षेत्रफलमा ७० लाख खर्चेर मिनी रिसोर्ट निर्माण गर्ने भएका छन् । यो चेपाङ बाहुल्यता रहेको पहाडी क्षेत्र हो । राप्ती–८ खुरखुरेमा २ वर्ष होटल चलाएका न्यौपाने कतार र कुवेतमा करिब ७ वर्ष बसेर फर्किएका हुन् ।२ […]