दाउरा बनी जल्ने दिनको पर्खाइमा बसेको छु

अब केवल ढल्ने दिनको पर्खाइमा बसेको छु, दाउरा बनी जल्ने दिनको पर्खाइमा बसेको छु। मकिएर गए जरा, हाँगाबिँगा मर्न थाले, छहारीमा बस्नेहरू अन्तै बसाइँ सर्न थाले।...

सम्बन्धित सामग्री

दाउरा बनी जल्ने दिनको पर्खाइमा बसेको छु

अब केवल ढल्ने दिनको पर्खाइमा बसेको छु, दाउरा बनी जल्ने दिनको पर्खाइमा बसेको छु। मकिएर गए जरा, हाँगाबिँगा मर्न थाले, छहारीमा बस्नेहरू अन्तै बसाइँ सर्न थाले।