सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन् । गए राति स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घर नजिकै चट्याङ पर्दा त्यसको झिल्का लागेर उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया श्रृष्टी चौधरी, ५५ […]
महोत्तरी, २० असोज । चाडपर्व सुरु हुनै लागेपछि महोत्तरीका ओल (माटोमुनि फल्ने मधेसको खास तरकारीबाली) किसानको व्यस्तता थप बढेको छ । दसैँ, तिहार र छठलगायत चाडबाड नजिकिँदै गर्दा अहिलेदेखि नै ओल खन्न र भण्डारण गर्न स्थानीय किसान लागेका छन् । खनेर थुपारेको ओल महिनौँसम्म ताजा रहन्छ । “अहिले खेतीपातीको अन्य धपेडी छैन, नवरात्र लागेपछि चाडबाडको […]
काठमाडौँ । जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्रीले पछिल्ला केही वर्षमा जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । पूर्वयोजनाकार मञ्चले गरेको कार्यक्रममा उनले विशेषगरी अमेरिकाको जलवायु तथा विकास सहायता सम्बन्धी भूमिकामा आएको परिवर्तनले अन्य दातृ मुलुकमाथि समेत दबाब परेको बताएका हुन् । उनले सीमित अन्तर्राष्ट्रिय स्रोतका लागि प्रतिस्पर्धा बढ्दै जाँदा नेपालले थप […]
काठमाडौँ, २० असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]
RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता हुँदैछ । सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व -