कृषिमा रमाउने सम्राट जसले उमेर ढल्केपछि गद्दी त्यागे (भिडियोसहित)

काठमाडौं, २४ असार । अकिहितो त्यस्ता सम्राट हुन् जस्ले आफ्नो जीवनकालमा देशवासीका नाममा दुईपटक मात्र सम्बोधन गरे । कम बोल्ने र धेरै कुरा गर्ने अकिहितोले जनतासँग राजाको दूरी घटाए । अकिहितोले सामान्य जनताको छोरीसँग विवाह गरे । जनतासँग हातेमालो गर्ने प्रचलन चलाए । यसरी उनले राजसंस्थाको गरिमा बढाए जसका कारण २१औं शताब्दीमा पनि जापानको राजसंस्था […]