भोलिदेखि सुरू हुँदै रिभ्याम्प नेपालको दोस्रो संस्करण

‘रिभ्याम्प नेपाल’ नेपाली कपडा ब्रान्ड फाइब्रो, सरल माइन्ड, टेक साथी र आइडिया जारको संयुक्त प्रयासमा आयोजना हुँदैछ। यो एक एक्जिबिसन सँगसँगै नेटवर्किङ इभेन्ट समेत हो।

सम्बन्धित सामग्री

दराजको ११.११ सेल कात्तिक २५ गतेदेखि सुरू हुँदै, सामानमा ८० प्रतिशतसम्म छुट पाइने

नेपालको सबैभन्दा ठुलो अनलाइन सपिङ फेस्टिभल ११.११ फेरि हुने भएको छ । ११ लाख उत्पादनहरूमा ८० प्रतिशतसम्मको छुटसहित दराजले ११. ११ को पाँचौँ संस्करण कात्तिक  २५ गते सुरू हुने भएको हो ।  यसका लागि दराजले नेपालका अग्रणी बैङ्कहरूसँगको साझेदारी गरेको छ । ११.११ को लागि दराजले डेबिट क्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत २० प्रतिशत (अधिकतम रु. ३०००) छुट प्रदान गर्ने गरी बैंकहरूसँग...

‘नेपाललाई साफ च्याम्पियन बनाएरै छाड्छौं’

महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करण आउने मंगलबार दशरथ रंगशालामा सुरू हुँदै छ । असोज ३ सम्म हुने च्याम्पियनसिपमा पहिलोपल्ट च्याम्पियन बन्ने लक्ष्यसाथ नेपाली राष्ट्रिय फुटबल टिम अन्तिम तयारीमा व्यस्त छ । एन्फा कम्प्लेक्स (सातदोबाटो), दशरथ रंगशाला हुँदै अहिले सेन्ट जेभियर्स स्कुलको मैदान जावलाखेलमा अभ्यास गरिरहेको छ ।

बिग बोसको १६ औं संस्करण छिटै सुरू हुँदै

एजेन्सी । बलिउड अभिनेता सलमान खानले होस्ट गर्दै आएको रियलिटी शो बिग बोसको १६ औं संस्करण चाँडै सुरू हुने भएको छ । सलमानले धेरै वर्षदेखि बिग बोसको होस्ट गर्दै आएका छन् । यसका लागि सलमानले आफ्नो पारिश्रमिक तीन गुणा बढाउन माग गरेका थिए । हरेक वर्ष सलमान शो मा पारिश्रमिक बढाउँदै आइरहेका छन् । तर, […]

तेस्रो झापा गोल्डकप आजदेखि सुरू हुँदै

मोफसलकै सर्वाधिक पुरस्कार राशिकोे झापा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आजदेखि सुरू हुँदैछ । खेल विर्तामोडको डोमालाल रंगशालामा दिउँसो ३ बजे बाट सुरू हुँनेछ।