प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सर्दै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान सरकारी निवास सर्ने भएका छन्। मंगलवार प्रधानमन्त्रीमा नियुक्त देउवाले सोही दिन शपथ तथा कार्यभार सम्हालेका थिए। अपदस्त प्रधानमन्त्री केपी शर्मा ओली बुधवार निजी निवास बालकोट सरेका छन्। ओली बालकोट सरेसँगै देउवाले साइत हेरेर बालुवाटार सर्ने तयारी गरेका थिए। देउवाको सचिवालयका अनुसार शुक्रवार बिहान…

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र भारतीय राजदुतबीच भेटवार्ता, सरकार निर्माणबारे चासो

काठमाडौं, १० मंसिर । भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनले आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । उक्त भेटबारे राजदूत श्रीवास्तवले प्रधानमन्त्री देउवालाई निर्वाचन जितेकोमा बधाई दिएका थिए । साथै, उनले निर्वाचनपछि बन्ने सरकारको विषयमा पनि चासो राखेका थिए । आज विहानमात्रै नेकपा (माओवादी केन्द्र) […]

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।प्रधानमन्त्री देउवा र ओलीबीच पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । ‘प्रधानमन्त्रीसँग प्रमुख प्रतिपक्ष दलका नेताबीचको भेटवार्ता समसामयिक राजनीतिका बारेमा नै हुने हो । अरु धेरै कुरा थाहा हुने विषय होइन’, बजगाईंको भन

प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्रीबीच भेट

आज (शनिबार) सिंहदरबारमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपाली प्रतिनिधि मण्डलसँग द्विपक्षीय भेटवार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।...

प्रधानमन्त्री शेर बहादुर देउवा बालुवाटार प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् ।मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटार सरेका हुन् । प्रधानमन्त्री देउवा बिहान (१०ः०३) बजेको शुभसाईतमा मा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।उनलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कटिङ गरेका थिए ।सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम […]

बालुवाटार सरे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् ।  गत मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटारमा सरेका हुन् ।  प्रधानमन्त्री देउवा बिहान  (१०:०३) बजेको शुभसाईतमा मा प्रधानमन्त्री...

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने हुनु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साईतमा बालुवाटार सर्न लाग्नु भएको हो । गत मंगलबार प्रधानमन्त्री नियुक्त हुनु भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आउनु भएको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार बालुवाटार छाड्नु भएको थियो […]

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन्। देउवाको सचिवालयका अनुसार उनी बिहान ९ः५७ बजे बालुवाटार सर्न लागेका हुन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै देउवा गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारस्थित सरकारी निवासबाट बालकोट सरेका थिए।

प्रधानमन्त्री देउवा भोलि सरकारी निवास बालुवाटार सर्ने

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रवार सरकारी निवास बालुवाटार सर्नु हुने भएको छ । गएकाे मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिए पनि उहाँ भोलि मात्रै सरकारी निवासमा सर्ने उहाँको सचिवालयले जनाएको छ ।  निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हिजाे बुधवार बालुवाटार छाडेसँगै देउवा भोलि बूढानीलकण्ठबाट बालुवाटार सर्न लाग्नु भएको हो ।  सर्वोच्च अदालतको संवैधानिक इजलासले गएकाे सोमवार प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । प्रधानमन्त्री देउव...

प्रधानमन्त्री देउवा भोलि बालुवाटार सर्ने

काठमाडौं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि सरकारी निवास बालुवाटार सर्ने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्रीमा नियुक्त देउवाले मंगलबार राति नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ खाईसकेका छन् । प्रधानमन्त्रीमा देउवाले सपथ खाएको भोलिपल्ट (हिजो) बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छोडेका हुन। उनी हिजै भक्तपुरको बालकोटस्थित् […]